close

योजना भुक्तानीका लागि शनिबार पनि कार्यालय खुला

योजना भुक्तानीका लागि शनिबार पनि कार्यालय खुला

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । भोलि शनिबार सोताङ गाउँपालिकाको कार्यालय खुला रहने भएको छ । 

आर्थिक वर्षको अन्त्यमा हुने योजनाका भुक्तानीलगायत चापलाई मध्यनजर गर्दै गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा खुला नै रहने गाउँपालिकाको कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षमा छनोट भई सञ्चालनमा रहेको योजना तथा कार्यक्रमहरूको भुक्तानी असार २५ भित्रै गर्नुपर्ने भएकाले शनिबार पनि कार्यालय बन्द नहुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृ अर्जुन दर्जीले जानकारी दिए ।