close

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशकमाथि दुर्व्यवहार

जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशकमाथि दुर्व्यवहार

Trulli
ADVERTISEMENT

काठमाडौं । विप्लव नेतृत्व नेकपा निकट विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् ।

समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै अखिल (क्रान्तिकारी)को विद्यार्थीले कार्यकक्षमा झालाई कालोमोसो दलेका हुन् ।

पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायत आरोप लगाउँदै उनीहरूले कालोमोसो दलेका हुन् ।