डोटी । दलित महिला समाजको अग्रसरतामा गरीब तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
डोटीको शिखर नगरपालिकामा सो संस्थाले राहत वितरण गरेको हो ।