close

अग्निपीडित यादवलाई राहत सामग्री

अग्निपीडित यादवलाई राहत सामग्री

Trulli
ADVERTISEMENT

सप्तरी । योग दिवसको अवसरमा धर्मी हल्फा महिला विकास क्लव सप्तरीले अग्निपीडितलाई राहत वितरण गरेको छ । 

सप्तरीको  डाक्नेश्वरी नगरपालिका-५ पातोका अग्निपीडित राम सुन्दर यादवलाई राहत वितरण गरिएको क्लवले जनाएको छ । 

राहतमा भाडा, लुगा,पाल, झुललगायत सामाग्रीहरू वितरण गरेका संस्थाका अध्यक्ष एवं समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिएका हुन् ।