close

ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते

Trulli
ADVERTISEMENT

बाजुरा । बाजुरको जगन्नाथ-४ बगउरा भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा उजली भण्डारी, बिमला धराला र जगत भण्डारी छन । 

स्थानीय हाटबजार बेर्माबाट साेही गाउपालिकाकाे नाराकाेट बामपानि जान लागेकाे सु प प्र ०१-००२ त ५०९३ नम्मरकाे ट्याक्टर शनिबार अपरान्ह दुर्घटना भएकाे हो

घाइते तीनै जनाकाे उपचार काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ ।