काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका–७ मा करेन्ट लाग्दा ईश्वरपुर ९ का ४० वर्षीय मनोज चौधरीको मृत्यु भएको हो ।
चौरी मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रालिका मजदुर हुन्। बिग्रिएको मोटर बनाउनेक्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय केशरजञ्ज, ईश्वरपुले जनाएको छ।