काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण रोक्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिटको निवेदनको पेसी स्थगित भएको छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन मंगलबार एकल इजलासमा पेशीमा चढेर स्थगित भएको हो ।
निवेदनमा राष्ट्रपति कार्यालय, शितल निवास लगायतलाई विपक्षी बनाइएको छ ।