close

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान 

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान 

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आगामी २७ साउनमा आह्वान भएको छ । 


कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् ।


गठबन्धनले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष समावेदन दिएको थियो । सोही अविश्वास प्रस्तावमा छलफल गर्ने गरी २७ साउन दिउँसो १ बजे लागि प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन् ।