close

उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रीपरिषद् गठन, कसलाई कुन मन्त्रालय

उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रीपरिषद् गठन, कसलाई कुन मन्त्रालय

Trulli
ADVERTISEMENT

काठमाडौै । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित ८ जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । उनीहरुलाई राष्ट्रपति कार्यालय शितल निवास राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् 
। 
  शपथ दिने मन्त्रीहरु
 उपप्रधानमन्त्री  तथा अर्थमन्त्री विष्णु पौडेल, 
 उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ 
 उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने 


त्यसैगरी मन्त्री दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी साह पनि शपथ ग्रहण गरेका छन् । तर मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।