close

निर्वाचन पर्यवेक्षको रुपमा पहिलो पटक रुस

निर्वाचन पर्यवेक्षको रुपमा पहिलो पटक रुस

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालको आम निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्था आउने भएका छन् । 

नेपालको आम निर्वाचन पर्यवेक्षण गर्न अनुमति लिएका चारवटा अन्तर्राष्ट्रिय संस्थामध्ये रुसी संस्था सिभिक च्याम्बर अफ रसियन फेडेरेसन पनि आउन निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन पर्यवेक्षकका लागि विभिन्न अन्तर्राष्ट्रिय संस्था आउने गरे पनि रुसबाट नेपालको निर्वाचन पर्यवेक्षणका लागि रुसबाट पर्यवेक्षकहरू आएको यो  पहिलो पटक भएको बताइएको छ । 

अरु, को-को आउँदैछन् पर्यवेक्षकको रुपमा

एशियन नेटवर्क फर फ्रि इलेक्सन्स- १५ जना
सार्क ह्युमन राइट्स फाउन्डेसन- ४ जना
सिभिक च्याम्बर अफ रसियन फेडेरेसन- ५ जना
सपोर्ट इनिसिएटिभ फर लिबर्टी एन्ड डेमोक्रेसी- ४ जना