close

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २ बजे

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २ बजे बस्ने नेपाली कांग्रेसले जनाएको छ । 

आसन्न निर्वाचनको तयारीको सन्दर्भमा छलफल हुनेछ । पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा  केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।