काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाबमोजिम आज उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।
असोज २३ गते उम्मेदवारहरूले निर्वाचनमा भाग लिनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । सोहीबमोजिम उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुकाे अन्तिम नामावली सार्वजनिक भएको हो ।
यस्तो छ, उम्मेदवारहरुकाे अन्तिम नामावली