काठमाडौं । दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
महासचिव पोखरेलले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उनी नेकपा एमालेका महासचिवसेत हुन् ।
उनको प्रतिस्तपर्धीका रुपमा माओवादी केन्द्रकी नेता रेखा शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।