काठमाडौं । नेकपा एमालेले चितवन-३ बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उठ्ने भएका छन् ।
यसअघि प्रचण्ड उठ्ने भनी व्यापक चर्चामा रहेको यस क्षेत्रमा एमालेबाट उम्मेदवार उठाउने वा राप्रपाका बिक्रम पाण्डेलाई समर्थन गर्ने भन्ने विषयमा यकिन हुन नसक्दा उम्मेदवारकाे टुंगो लाग्न सकेको थिएन ।
तर, प्रचण्डले यो क्षेत्र छाडेसँगै एमालेले न्यौपानेलाई उम्मदवारी उठाएको हो ।