close

माओवादीले चितवन-३ मा उठायो अधिकारीलाई

माओवादीले चितवन-३ मा उठायो अधिकारीलाई

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवन निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि यसै क्षेत्रबाट निर्वाचित अध्यक्ष दाहाल सो क्षेत्र छाडी  गोरखातिर लागेपछि माओवादीले उनलाई उम्मेद्वारलाई उठाएको हो । 

सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । यो क्षेत्रमा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि डा. अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो ।