close

एमाले-जसपा तालमेल नजिक

एमाले-जसपा तालमेल नजिक

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेसँग सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दल जसपाबीच चुनावी तालमेल हुने सम्भावना बढेको छ ।

जसपाले २५ सिट प्रस्ताव गरेको, तर एमालेले त्यति सिट दिन नसक्ने भनेपछि रोकिएको तालमेल पुन : एक पटक बसेर टुङ्ग्याउने  तयारी भइरहेको प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार लगभग दुईपक्षबीच सहमति नजिक पुगेको छ । 

त्यसैगरी, जसपाका कुनै पनि नेता गठबन्धनको बैठकमा गएका छैनन् । यसले नेकपा एमाले र जसपा सहमति नजिक रहेको संकेत गर्छ । अब जसपाले लिने भनिएका सिट नेपाली कांग्रेस, समाजवादी र नेकपा माओवादीले बाँडेर लिनेछन् ।