close

एमालेले दशैँअघि टिकट वितरण नगर्ने

एमालेले दशैँअघि टिकट वितरण नगर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभाका लागि टिकट वितरण दशैंको टीकापछि गर्ने भएको छ । अध्यक्ष ओली आजै झापा जाने र  केही समय त्यतै रहने भएकाले दशैँअघि टिकट वितरण कार्य स्थगित भएको हो ।  

ओलीका पिता झापा मै भएकाले उनी टीका लगाउन झापा गएका जाने भएका हुन् । 
दशैँका लागि भनेर महासचिव शंकर पोखरेल दाङ पुगेका छन् भने उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवल । त्यसैगरी, अन्य नेताहरू पनि अन्य नेताहरु पनि गाउँ-गाउँ पुगेका छन् ।  

गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको छ ।