close

जुट्यो कांग्रेसमा सहमति

जुट्यो कांग्रेसमा सहमति

Trulli
ADVERTISEMENT

काठमाडौं। नेपाली कांग्रेसमा समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । काङ्ग्रेसले सहमतिअनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउनेछ ।

सोको जिम्मेवारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पाएका छन्।

'गातार २४ घण्टा बसेको बैठकपछि  सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने ।

सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ ।