close

एमालेबाट निर्वाचित पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

एमालेबाट निर्वाचित पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

Trulli
ADVERTISEMENT

 काठमाडौं ।इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ ।