close

वीरगञ्जमा राष्ट्रपतिविरुद्ध जुलुस

वीरगञ्जमा राष्ट्रपतिविरुद्ध जुलुस

Trulli
ADVERTISEMENT

काठमाडौं । पर्साको  वीरगञ्ज महानगरमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारा जुलुस भएको छ । 

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा वीरगञ्जमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध तथा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले राष्ट्रपतिको राजीनामासमेत माग गरेका छन् । उनीहरुले राष्ट्रपतिको राजीनामा माग गरेका छन् । उनीहरुले वीरगञ्जको आदर्शनगर र मुर्ली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।