काठमाडौं । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री देउवाले जन्मदिनको अवसरमा सु-स्वास्थ्य एवं दीर्घायुको दिँदै पशुपतिनाथले सधैं रक्षा गरुन् भनेका छन् ।
मोदीको ७२औं जन्मदिनको अवसरमा शनिबार प्रधानमन्त्री देउवाले शुभकामना दिएका हुन् ।