close

गठबन्धन सिट बाँडफाँड कार्यदलका संयोजक सिटौला अस्पताल भर्ना

गठबन्धन सिट बाँडफाँड कार्यदलका संयोजक सिटौला अस्पताल भर्ना

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला धुम्बाराहीस्थित हेम्स अस्पताल भर्ना भएका छन् ।

मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका संयोजक रहेका सिटौलालाई कोराना संक्रमण पुष्टि भएको थियो । 

त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए । ज्वरो बढ्नुका साथै रगतमा हेमोगोलविनको कमी देखिएपछि बुधबार सिटौला अस्पताल भर्ना भएका हुन् ।