close

प्रतिनिधिसभाको आजको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको निधन भएकाले आजको बैठक सारिएको हो ।

आजको बैठक सोमबार एक बजेसम्मका लागि स्थगित गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए । भोलिको बैठकमा  गिरिको निधनप्रति शोक प्रस्ताव पेस गरिने छ ।