close

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश तहको निर्वाचनमा भाग नलिने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश तहको निर्वाचनमा भाग नलिने

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ ।

पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठकको निर्णयानुसार प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भिडियो सन्देशमार्फत जानकारी गराएका छन् ।

'यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ' भिडियो सन्देशमा भनिएको छ ।