close

चाँडै पार्टीको विशेष महाधिवेशन : प्रचण्ड

चाँडै पार्टीको विशेष महाधिवेशन : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा  आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसको अवसरमा भएको कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

यस्तै, प्रचण्डले फरक प्रस‌ंगमा अध्यक्ष प्रचण्डले पार्टीभित्रको आचरणका कारण स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले एक सय ७५ तहमा खुम्चिएको बताए ।