close

उपसभामुख कांग्रेसले लिने सहमति

उपसभामुख कांग्रेसले लिने सहमति

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति भएको छ । 

सभामुख अग्नि सापकोटाले ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेका छन् । उपसभामुख कांग्रेसलाई दिने गरी सहमति भइसकेको नेपाली कांग्रेसका एक नेताले जनाएका छन् । 

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै २०७६ फागुनदेखि  उपसभामुख चयन हुन सकेको छैन ।