close

उपसभामुखको निर्वाचन असार ३१ गते

उपसभामुखको निर्वाचन असार ३१ गते

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका हुन् ।

विसं २०७६ माघदेखि रिक्त रहेको उपसभामुख पद पूर्ति हुने सकेको थिएन ।