काठमाडौं । नेकपा एमालेले जनकपुरले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।
सोमबार जनकपुरधाममा विरोध प्रदर्शन गर्दै एमालेले उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले बेवास्ता गरेकाे बताएको छ ।
एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले चर्को मूल्यवृद्धि हुँदा पनि सरकारले किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरे ।