close

पर्यटनमन्त्री र सचिव  नियुक्तमा ठूला निजी एयरलाइन्स कम्पनीको चलखेल हुन्छ  : मन्त्री आले

पर्यटनमन्त्री र सचिव  नियुक्तमा ठूला निजी एयरलाइन्स कम्पनीको चलखेल हुन्छ  : मन्त्री आले

Trulli
ADVERTISEMENT

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पर्यटनमन्त्री र सचिव कुन व्यक्तिलाई नियुक्त गर्ने भनेर ठूला निजी एयरलाइन्स कम्पनीको ठूलो चलखेल हुने गरेको खुलासा गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री आलेले यस्तो बताएका हुन् । 

'नेपाल एयरलाइन्स बाहेकका नेपालका ठूला चलखेल गराएर आफूले अह्वाएर मान्ने मानिसलाई मन्त्री र सचिव बनाउने गरेका छन्,' आलेले भने, 'म त्यो बाहिरको मानिस हो । मैले कहिले पनि कानुनविपरीत गरिनँ ।'