close

झाँक्रीले पनि राजीनामा दिने

झाँक्रीले पनि राजीनामा दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिने भएकी छन् ।

राजीनामा दिनुअघि उनले केही बेरमा उनले पत्रकार सम्मेलन गर्ने भएकी छन्। 

आजै पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राजीनामा दिइसकेका छन् । यसअघि आले र झाँक्रीसहित १० जना सांसदले मन्त्रिपरिषद्मा हेरफेर गर्ने निर्णयप्रति असहमति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तर, केहीले सो पत्रबाट नाम फिर्ता लिए पनि मन्त्री झाँक्रीले आफ्नो नाम फिर्ता लिएकी छैनन् ।