काठमाडौं । राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठकले गठबन्धनलाई कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको पार्टीको सो बैठकले स्थानीय तह निर्वाचनमा आफूहरुलाई धोका भएको निष्कर्षसहित सो निष्कर्ष निकालेको हो ।
वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनमा आबद्ध दलसँग एकता गरी स्थानीय तह निर्वाचनमा होमिएको थियो ।