close

एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरु भएको छ।  बैठक स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलमा केन्द्रित हुने एकीकृत समाजवादीले बताएको छ । 

त्यसैगरी, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइए पनि बैठक मुख्यतया माधव कुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रित हुने बताइएको छ । 

स्थानीय तह निर्वाचनमा नेपाली का‌ंग्रेस,माओवादीलगायत दलसँग गठबन्धन गरेर गएको एकीककृत समाजवादीले दलले प्राप्त गरेको सिट संख्यालाई लिएर  गठबन्धन गरिरहेको छ । जसका कारण नेकपा एकीकृत समाजवादीका नेताहरुले यसपालि आफूहरुले जित्नुको सट्टा अरुलाई हराउने काम भएको  बताउँदै आएका छन् ।