close

नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आज बस्दै

नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आज बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आज (दिउँसो १ बजे) बस्ने भएको छ । 

 पार्टी केन्द्रीय कार्यालय च्यासलमा  बस्ने सो बैठकले भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्ने बताइएको छ । 

सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारबाहीलगायत विषयमा छलफल हुने बताइएको छ ।