close

कार्यकक्षमै कुटिए सामान्य प्रशासनमन्त्री

कार्यकक्षमै कुटिए सामान्य प्रशासनमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंदरबारस्थित आफ्नै कार्यकक्षमा हातपात भएको छ । 

बिहीबार जसपाका सांसद रामबाबुर यादवले मन्त्री यादवमाथि सिंहदरबारस्थित उनको कार्यकक्षमै हातपात गरेका हुन् । 

श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री  बनेका हुन् । मन्त्रीमाथि हातपात हुन थालेपछि उनका पिसओले बचाउन खोजेका थिए ।