close

एमालेले बनायो प्रदेश–१ नामांकरणका लागि समिति

एमालेले बनायो प्रदेश–१ नामांकरणका लागि समिति

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश–१को नामांकरण प्रक्रिया अघि बढाउन समिति बनाएको छ । 

प्रदेश–१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामांकरणका लागि एमालेलाई लिन आग्रह गरेसँगै नेकपा एमाले सो समिति बनाएको हो । 

केही दिनअघि मुख्यमन्त्री राईले प्रदेशको सबैभन्दा ठूलो पार्टीका हिसाबले प्रदेशको नामांकरणका लागि नेतृत्व लिन आग्रह गरेका थिए । 

सबै प्रदेशको नामांकरणको विषय टुंगिसकेको अवस्थामा प्रदेश १को नामांकरण नटुंगिएको भन्दै आलोचना हुँदै आएको छ ।