close

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

बिहान ११ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल आज पनि जारी रहने छ ।

आजको बैठकमा कृषि तथा पशुपंक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन संचार तथा सूचना प्रविधि मन्त्रालयले छलफलमा भाग लिने सम्भावित कार्यसूची छ ।