काठमाडौं । नेकपा एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरेको छ ।
पार्टी हितविपरीत काम कारबाही गरेको भन्दै विधानबमोजिम कारबाही गर्न आयोगले सिफारिस गरेको हो ।
भुसालले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीविरुद्ध अभिव्यक्ति दिएका थिए ।