काठमाडौँ । आव २०७९/८० को बजेटमाथि आज प्रतिनिधि सभामा सामान्य छलफल हुँदैछ ।
अहिले सत्ता गठबन्धनका सांसदहरु बजेटको रक्षा तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अनुसार बजेटको भण्डाफोर गर्दैछन् ।