close

प्रचण्डको क्षेत्र माडीमा एमाले विजयी

प्रचण्डको क्षेत्र माडीमा एमाले विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र माडी नगरपालिकामा जीत निकालेको छ ।

 

यसअघि माओवादीले मेयर जितेको माडीमा यसपटक एमालेकी ताराकुमारी काजी महतो विजय भएकी हुन् । 

 

निर्वातमान उपमेयरसमेत रहेकी ताराकुमारीले ९ हजार १०१ मत प्राप्त गरी प्रतिद्वन्द्वी तथा गठबन्धनकका ऋषिराम काफ्लेलाई पराजित गरेकी हुन् । 

 

काफ्लेले सात हाजर ७ सय २९ मत ७ सय २९ मत पाएका छन् । 

 

तर, उपमेयरमा भने नेपाली कांग्रेसका खेमप्रसाद महतोले ६ हजार ८३० मत ल्याएर विजय भएका छन् ।