close

बालेनको अग्रता कायमै

बालेनको अग्रता कायमै

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले आफ्नो अग्रतालाई कायम राखेका छन् । 

 

बालेनले १७०३१ मत ल्याएर आफ्नो अग्रतालाई कायम राखेका हुन् । 

 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ८ हजार ८७६ मत प्राप्त गरेका छन् । 

 

यस्तै, गठबन्धन तथा नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जनाले ७ हजार ९ सय ४१ मत प्राप्त गरेकी छन् ।