close

स्थापितको वडामा मतगणना सुरु  

स्थापितको वडामा मतगणना सुरु  

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना कार्य  जारी छ । अहिले नेकपा एमालेबाट महानगरमा उम्मेद्वार बनेका केशव स्थापितको वडाको मतगणना सुरु भएको छ । 

 

यस वडामा प्रारम्भिक मतगणनामा केशव स्थापितले लिड गरेर अघि बढेका छन् । उनको वडामा स्थापितले ६० मत ल्याउँदा अग्रस्थानमा रहेका बालेन शाले ४६ मतका साथ स्थापितलाई पछ्याइरहेका छन् ।

 

बालेनले १६ हजार ८ सय ९० मत प्राप्त गरेका छन् भने स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएका छन् ।