close

सबै नागरिकको सम्पत्तिको अभिलेख गर्नुपर्छ : भट्टराई

सबै नागरिकको सम्पत्तिको अभिलेख गर्नुपर्छ : भट्टराई

ADVERTISEMENT

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले सबै नागरिकको अभिलेख गर्नुपर्ने बताएका छन् । 

 

‘कसको सम्पत्ति कति छ ? के–कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखीकरण गर्नुपर्छ,’ उनले भने । 

 

बरु एकपटक सम्पत्ति कर छुट दिएर भए पनि सबैको सम्पत्ति विवरण पेस गर्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

 

तर, आफूले कालो धनलाई बनाउन मुलुककै सम्पत्तिको समेत पूर्णरुपमा अखिलेखीकरणको गर्नुपर्ने बेला आएको उनले बताए ।