close

रेणु सुवेदीभन्दा २००० हजार मतले अगाडि 

रेणु सुवेदीभन्दा २००० हजार मतले अगाडि 

Trulli
ADVERTISEMENT

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धन तथा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् । 

 

जारी मतगणनामा दाहालले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार विजय सुवेदीलाई दुई हजार मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेकी हुन् । 

 

दाहालले ११ हजार ९ मत प्राप्त गरेकी छन् भने विजय सुवेदीले ९ हजार ९० मत प्राप्त गरेका हुन् । 

 

यस्तै, स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले चार हजार ९ सय मत प्राप्त गरेका छन् ।