close

पाेखरामा धनराज आचार्य ५ हजार मतले अगाडि

पाेखरामा धनराज आचार्य ५ हजार मतले अगाडि

Trulli
ADVERTISEMENT

कास्की । पाेखरा महानगरपालिकाको पछिल्लो मत गणना  अपडेट हनुसार एक लाख ३४ हजार ३५१ मतगणना भएकाे छ ।

 

पछिल्लाे मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५४ हजार ६‍७८ मत पाएका छन् । त्यस्तै मेयर पदका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७८६ मत पाएका छन् । आचार्य थापाभन्दा ४ हजार ८९२ मतले अगाडि  छन्  

 

यस्तै, उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवि गुरुङकाे अग्रता कायमै छ । उनले ५६ हजार ९६६ मत पाउँदा नेपाली कांग्रेसकी काेपिला रानाभाटले ५२ हजार ९५९ मत प्राप्त गरेकी छन् ।