close

काठमाडौंको मेयरमा लिड गर्दै बालेनले कटाए ५० हजार मत

काठमाडौंको मेयरमा लिड गर्दै बालेनले कटाए ५० हजार मत

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् ।

 

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ला मतपरिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।

 

उनलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७७६ मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार  केशव स्थापितले ३० हजार १५ मत ल्याएर पछ्याइरहेका छन् । 

 

हालसम्म एक लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई कायमै राखेका छन् ।