काठमाडौं । सरकारले राष्ट्रपतिमार्फत् संसद्मा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।
नेपालकाे आफ्नै स्टलाइटका लागि प्रक्रिया अघाडि बढाउने र सामाजिक सञ्चालनलाई कानुनी व्यवस्था गरी करको दायरमा ल्याउने सो नीति तथा कर्यक्रममा उल्लेख छ ।
यस्तै, दुर्गम क्षेत्रका जनताको उपचारका लागि टेली मेडिसिटी प्रयोग गर्ने उल्लेख छ ।