काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दोस्रो कार्यकालका पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले ललितपुर मुख्य निर्वाचन अधिकृतबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यस्तै, उनले उपमेयरलगायत निर्वाचित प्रतिनिधिलाई शपथ गराएका छन् ।