close

यौन हिंसासम्बन्धी हदम्याद सच्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

यौन हिंसासम्बन्धी हदम्याद सच्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

ठमाडौं ।   प्र धानमन्त्री शेरबहादुर देउवाले  हदम्यादका कारण यौन हिंसासम्बन्धी अनुसन्धानमा भएको बाधा सच्याउने प्रतिबद्धता  गरेका छन् ।   

 

 बुधबार कांग्रेस म हिला नेतृहरूको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता गरेका हुन् । 

 

 बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन अहिले सरकारले तयार गरिरहेकाे उनले बताए ।

 

कांग्रेस नेतृहरूले महिला हिंसा सम्बन्धी कानून पुनरावलोकन गर्नुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।