close

प्रदेश खारेज गर्न जनमोर्चाको माग

प्रदेश खारेज गर्न जनमोर्चाको माग

Trulli
ADVERTISEMENT

काठमाडौं । जनमोर्चाकी नेतृ दुर्गा पौडेलले प्रदेश सरकार खारेज गर्न माग गरेकी छन् । 

 

बिहीबार जारी संसदीय बैठकलाई संबोधनका क्रममा उनले स्थानीय तहलाई अधिकार दिन प्रदेश सरकारको काम नभएका भन्दै उनले प्रदेश सरकार खारेज गर्न माग गरेकी हुन् । 

 

त्यस्तै, उनले प्लटिङका कारण कृषियोग्य भूमिको नष्ट भइरहेकाले पल्टिङ कार्य रोक्न माग गरिन् । 

 

महिलाहरूमाथि भएका हिंसाबारे फाइल चाङ लागेको बताउँदै महिलालाई अधिकार दिन पारिवारिक अदालत तथा फास्ट ट्र्यकबाट गर्न माग गरिन् ।