close

पोखरामा मतगणना सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखरा महानगरपालिकामा मतगणना सुरु भएको छ ।

 

गठबन्धन र नेकपा एमाले भर्सेस भएको चुनावमा  कुल दुई लाख सात हजार ७१२ मतदाता रहेको यस महानगरमा एक लाख ९६ हजार मत खसेको छ ।  

 

यस महानगरको मेयर पदमा २३ जनाले उम्मेद्वारी दिएका छन् ।